हेटौँडा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् । ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छु, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र […]