काठमाडौं, साउन १७ । घरको जगदेखि पुनर्निर्माण गर्नुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् । सिसडोलस्थित ककनी गाउँपालिका–१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभरि पानी पसेर बस्नै नसक्ने भएपछि कामपालाई पत्र पठाएका छन्। उनले सो घर पुनर्निर्माण गर्न तत्काल क्षतिपूर्ति माग गर्दै पत्र पठाएका हुन्। पत्रमा भनिएको […]