काठमाडौं । घरको जगदेखि पुनर्निर्माण गनुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् । सिसडोलस्थित ककनी गाउँपालिका-१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभित्र पानी पसेर बस्नै नसक्ने भएपछि कामपालाई पत्र पठाउनुभएको हो । पत्रमा भनिएको छ- ‘फोहोर विसर्जन जाने बाटो नबनाएका कारण नाली पुरिएर घरभित्र भेल पानी पसेर […]