काठमाडौः लकडाउनको मौका छोपेर काठमाडौं महानगरपालिकाले ट्राफिक आइल्याण्ड पुनर्निर्माण गरेर चिटिक्क बनाइरहेको छ। केही दिनदेखि हरियाली प्रवर्द्धनका लागि महानगरले आइल्याण्ड मर्मतसम्भार तथा व्यवस्थापनको काम गरिरहेको छ।
लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्नेजस्ता नियमित सरसफाइसँगै शहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधारका काम थालेको