एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीमा अष्ट्रेलिया र भारतका खेलाडीले दबदबा जमाएका छन् । अष्ट्रेलियाका ट्राभिस हेड दुबै टोलीमा पर्ने एक मात्र खेलाडी हुन् । आइसिसी टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अष्ट्रेलियाका ५ खेलाडीले उत्कृष्ट टेस्ट टोलीमा स्थान बनाएका छन् । टोलीको कप्तानमा प्याट कमिन्स […]
The post वर्षको उत्कृष्ट टोलीमा अष्ट्रेलिया र भारतको दबदबा first appeared on हाम्रो खेलकुद.
काठमाडौं । प्रतिष्ठित हलिउड रिपोर्टर म्यागजिनले २१ औं शताब्दीका ५० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा के छ भने यो सूचीमा एसियाली फिल्मको दबदबा देखिएको छ । शीर्षस्थानमा कुनै अमेरिकी र युरोपेली फिल्म नभएर ताइवानको ‘यी यी’ रहेको छ । बीबीसी, भेराइटीलगायतका सञ्चारमाध्यमले पनि शताब्दीका महान् फिल्मको सूची यसअघि सार्वजनिक गरेका छन् […]
नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३(० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५,२२, २७,२५, २५,१७ को सहज जित निकाल्यो । यता, दोस्रो स्थानको पोल्याण्डले अष्ट्रेलियालाई ३–० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्याण्डले २५,१७, २५,१९, २५, ११ को जित निकाल्यो । अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३, २ को सेटमा ह
२ जेठ, पोखरा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, कास्कीमा अन्नपूर्ण गाउँपालिका मात्र खुम्चिएको थियो । पोखरा महानगरपालिकामा करिब १४ हजार मतान्तरले विजय भएको नेकपा एमालेले कास्कीमा बहुमत वडाहरुसहित ४ स्थानीय तहका दबदबा जमाएको थियो । स्थानीय तहमा ५ वर्ष शासन चलाएको एमालेले बिरासत गुमाउने संकेत गरेको छ । यसअघिको कांग्रेस जस्तै कास्कीमा एमाले […]
काठमाडौं– आर्थिक तथा सैन्य क्षेत्रमा चीनको अन्तर्राष्ट्रिय दबदबा विस्तारै कमजोर हुँदै गइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय विश्लेषक तथा चीनलाई नियाल्दै आएको बुद्धिजीवीहरू चीनको गतिशीलता सुस्त हुँदै गएको विश्वास गर्छन् । केही सूचकांकले चीनको अधोगति शुरु भएको देखाउँछन् । कोरोना भाइरसको महामारीले चिनियाँ अर्थतन्त्रको स्तम्भ उत्पादनमूलक क्षेत्रमा नराम्रो असर पारेको छ । त्यसबाहेक बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत […]
१२ वैशाख, काठमाडौं । आइतबार र सोमबार ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा पाका र पुराना अनुहारको दबदबा छ । संघीय सांसद, प्रदेश सांसद भइसकेकादेखि पूर्वमेयर/उपमेयर र निवर्तमान प्रमुखहरुनै पुनः उम्मेदवार भएका छन् । उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान राखिए पनि […]
३० फागुन, काठमाडौं । यस वर्षको क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’को दबदबा देखिएको छ । हलिउडका यी दुवै प्रतिष्ठित अवार्डमा उक्त फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । आगामी ओस्कार अवार्डमा समेत यो नेटफ्लिक्स फिल्मलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । क्रिटिक्स च्वाइस अवार्ड २७ औं क्रिटिक्स […]
कुनै समय सेयर बजारका १० ठूला कम्पनीको दबदबा यति हुन्थ्यो कि वार्षिक कारोबारमा यिनीहरूको हिस्सा ५० प्रतिशतसम्म रहने गथ्र्याे । तर, अहिले बजारमा नयाँ–नयाँ क्षेत्रका कम्पनीहरू थपिँदै जाँदा लगानीकर्ताले सेयर विविधीकरणको...