क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा ‘पावर अफ दी डग’को दबदबा

३० फागुन, काठमाडौं । यस वर्षको क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’को दबदबा देखिएको छ । हलिउडका यी दुवै प्रतिष्ठित अवार्डमा उक्त फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । आगामी ओस्कार अवार्डमा समेत यो नेटफ्लिक्स फिल्मलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । क्रिटिक्स च्वाइस अवार्ड २७ औं क्रिटिक्स […]

सम्बन्धित सामग्री

बाफ्टा रेडकार्पेटमा हलिउड स्टारदेखि प्रिन्स विलियमसम्म (तस्वीर)

काठमाडौं । नेपाली समयानुसार आइतबार बिहान बेलायतको ओस्कार मानिने बाफ्टा अवार्ड समारोह आयोजना भयो । हलिउड र बलिउड सेलिब्रेटीको उपस्थितिमा पुनः एकपटक बाफ्टाको रेडकार्पेट फेसनमय बन्यो । बेलायती राजकुमार विलियमदेखि हलिउडका हु–इज–हुले रेडकार्पेट नापे । लण्डनको रोयल फेस्टिभल हलमा आयोजना गरिएको समारोहलाई ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्सले आयोजना गरेको हो । लण्डन फेसन […]

‘बाफ्टा अवार्ड’ मा छानियो नेपाली चलचित्र गोर्खा वारियर

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ बेलायतका प्रसिद्ध अवार्ड ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डको लागि चयन भएको छ । यो अवार्डको लागि हलिउड, युरोपियन, बेलायती फिल्मसँगै नेपाली चलचित्र गोर्खा वारियर छानिएको हो । बेलायतले आयोजना गर्दै आएको यो अवार्ड ओष्कार अवार्ड पछिको संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली […] The post ‘बाफ्टा अवार्ड’ मा छानियो नेपाली चलचित्र गोर्खा वारियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतको 'बाफ्टा अवार्ड' मा नेपाली फिल्म ‘गोर्खा वारियर’ को ‘इन्ट्री’

संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ ।निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा 'इन्ट्री' पाएको हो ।

नायिका रेबेलले रुसी राष्ट्रपति पुटिनलाई ‘माझी औंला’ किन देखाइन् ?

एजेन्सी । अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन् । एमिलिया जोन्सको प्रस्तुति’bout बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् । ‘बाफ्टा अवार्ड’ को मञ्चमा […] The post नायिका रेबेलले रुसी राष्ट्रपति पुटिनलाई ‘माझी औंला’ किन देखाइन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसी राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’

अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित गर्दै ‘माझी औँला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औँला’ देखाएकी हुन् । एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औँला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख

नेटफ्ल्क्सिको नेपाली फिल्म ‘फोर्टिन पिक्स’ बाफ्टा अवार्ड मनोनयनमा

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्ल्क्सिले निर्माण गरेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ बाफ्टा अवार्डमा मनोनित भएको छ । द ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्ले सार्वजनिक गरेको २४ विधाको मनोनयनतर्फ उक्त फिल्मले डकुमेन्ट्री विधामा छानिएको हो । पूर्जाले संसारका १४ अग्ला हिमाल ६ महिनाभित्रै कसरी आरोहण गरेर विश्व कीर्तिमान […]

‘बाफ्टा अवार्ड’मा प्रियंकाको पहिरनको चर्चा

लण्डनमा सुरु भएको ‘बाफ्टा अवार्ड २०२१’मा नायिका प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् । अवार्डको रेड कार्पेटमा पतिसँग देखिएकी प्रियंकाको पहिरनको चर्चा सामाजिक संजालमा भैरहेको छ । ७४ औं ब्रिटिस एकेडेमी …

सर्‍याे अस्कर र बाफ्टा अवार्ड | Nagarik News - Nepal Republic Media

कोरोना भाइरस महामारीको प्रभावले गर्दा ४० वर्षमा पहिलो पटक अस्कर अवार्डको मिति सारिएको छ । सोमबार एकेडेमी अफ मोसन पिक्चर आट्स एन्ड साइन्सेजले अर्को वर्षको फेब्रुअरी २८ मा हुने तय भएको अस्कर अवार्ड सारिएको जानकारी गराएको थियो ।