पालिका प्रमुखमा पुरानै नेताको दबदबा

१२ वैशाख, काठमाडौं । आइतबार र सोमबार ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा पाका र पुराना अनुहारको दबदबा छ । संघीय सांसद, प्रदेश सांसद भइसकेकादेखि पूर्वमेयर/उपमेयर र निवर्तमान प्रमुखहरुनै पुनः उम्मेदवार भएका छन् । उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान राखिए पनि […]