भिएनएल : फ्रान्सको दबदबा कायम

नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३(० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५,२२, २७,२५, २५,१७ को सहज जित निकाल्यो ।   यता, दोस्रो स्थानको पोल्याण्डले अष्ट्रेलियालाई ३–० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्याण्डले २५,१७, २५,१९, २५, ११ को जित निकाल्यो ।   अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३, २ को सेटमा ह

सम्बन्धित सामग्री

बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले कति कमाए ?

काठमाडौं । पछिल्लो साता पनि नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । शुक्रबार रिलिज भएको क्राइम–थ्रिलर ‘अदृश्य’ले न्यून कमाइ गरेको छ । विदेशी फिल्महरु बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले हलमा दबदबा कायम राखेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार करण जोहर निर्देशित ‘रकी और रानीकी प्रेम कहानी’ले पछिल्लो शनिबारसम्म […]

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

काठमाडौं । डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट सन्तोषजनक समीक्षा प्राप्त […]

ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’को कथावस्तु कस्तो छ ?

काठमाडौं । ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ले यस वर्षको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मसहित सात विधामा बाजी मारेको छ । विश्व फिल्ममा ब्लकबस्टर फिल्मको दबदबा कायम रहँदा हार्टहाउस फिल्मको यो विजयले खास अर्थ बोकेको छ । एब्सर्डिस्ट कमेडी-ड्रामा मानिएको यो फिल्मलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मले एक चिनियाँ-अमेरिकी […]

समानुपातीकतर्फ कालिकोटमा माओवादी पहिलो

स्थानीय निर्वाचनको मतभारले पनि माओवादी पहिलो थियो। प्रतिनिधि सभा र प्रदेशसभामा पनि माओवादी केन्द्रले आफ्ने दबदबा कायम राखेको छ। स्थानीय निर्वाचनमा दोस्रो मत ल्याएको नेपाली कांग्रेस भने यो चुनावमा तेस्रोमा झरेको छ।...

नवौं राष्ट्रिय खेलकुद चौथो दिन : जयरानी र दुर्गाको कीर्तिमान

३१ असोज, पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब दबदबा कायम राख्दै पदक तालिकामा शीर्ष स्थानमा छ । चौथो दिन पनि आर्मीले विभिन्न खेलमा स्वर्ण जित्दै अग्रता कायम राखेको हो । चौथो दिन आर्मीले एथ्लेटिक्समा तीन स्वर्ण थप्यो । यस्तै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले चौथो दिन एथ्लेटिक्सबाटै […]

अष्ट्रेलियाको दबदबा कायम, भारतलाई हराउँदै जित्यो स्वर्णपदक

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ । महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो । वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङ्घमस्थित एडबास्टन क्रिकेट...

च्याम्पियन बनेको ५ वर्ष बित्दा पनि पुरस्कार एन्फामै उधारो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप २०२२ मा नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीले दबदबा कायम राखेको छ । लगातार दुई जितसँगै नेपाल प्रतियोगिताको फाइनल खेल्ने बलियो दावेदार बनेको छ । युवा खेलाडीको प्रदर्शनमा सिंगो देश रमाइरहँदा सन् २०१७ मा साफ यू–१८ च्याम्पियनसिपको च्याम्पियन बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको […]

आधार इलाकामै माओवादी कमजोर

माओवादीले न विगतमा युद्ध छेडेको रोल्पामै आफ्नो एकल ‘दबदबा’ कायम राख्न सक्यो न अर्को आधार इलाका रुकुमकै बिरासत जोगाउन सक्षम भयो। माओवादी भूमिगत हुँदा २०५२ फागुन १ मा पहिलोपटक प्रहरी चौकी आक्रमण गरेको रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेसल...

बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्रको दबदबा

महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत गणनाअनुसार नगरपालिकाको स्वतन्त्र मेयर पदका उम्मेदवार प्रल्हाद क्षेत्रीले १८३४ मत ल्याउँदा दोस्रोमा माओवादी केन्द्रका राजु खड्काले १२५६ मत पाएका छन् ।एमालेका उम्मेदवारले ८६० मत पाएका छन् । उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवारले नै अग्रता बनाएका छन् । उनले १२९७ मत पाएका छन् । उपमेयरमा माओवादीका उम्मेदवारले १२७५ मत पाएका छन् ।

डीपीएलमा स्थानीय टोलीको दबदबा

धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) मा स्थानीय टोलीहरूले दबदबा कायम राखेका छन। ६ वटा टोलीको सहभागिता रहेको डीपीएलमा