काठमाडौं । प्रतिष्ठित हलिउड रिपोर्टर म्यागजिनले २१ औं शताब्दीका ५० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा के छ भने यो सूचीमा एसियाली फिल्मको दबदबा देखिएको छ । शीर्षस्थानमा कुनै अमेरिकी र युरोपेली फिल्म नभएर ताइवानको ‘यी यी’ रहेको छ । बीबीसी, भेराइटीलगायतका सञ्चारमाध्यमले पनि शताब्दीका महान् फिल्मको सूची यसअघि सार्वजनिक गरेका छन् […]