एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीमा अष्ट्रेलिया र भारतका खेलाडीले दबदबा जमाएका छन् । अष्ट्रेलियाका ट्राभिस हेड दुबै टोलीमा पर्ने एक मात्र खेलाडी हुन् । आइसिसी टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अष्ट्रेलियाका ५ खेलाडीले उत्कृष्ट टेस्ट टोलीमा स्थान बनाएका छन् । टोलीको कप्तानमा प्याट कमिन्स […]
The post वर्षको उत्कृष्ट टोलीमा अष्ट्रेलिया र भारतको दबदबा first appeared on हाम्रो खेलकुद.