अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैँ – अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्धन महोत्सव गर्न लागेको हो। पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन […]

सम्बन्धित सामग्री

पर्यटकीय नगरी पोखरा २४ सै घण्टा खुला गर्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् । गृहमन्त्री खाँणले पोखरा चौबिसै घण्टा खुलाउनका लागि जनता, व्यवसायी र राजनीतिक पार्टीहरु सहमत भएको अवस्थामा सरकार आवस्यक ब्यवस्था

कोरोना महामारीबीच पोखरामा सडक महोत्सव : थामिएनन् दर्शक, अपेक्षाभन्दा बढी भीड

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२औं पोखरा सडक महोत्सवमा न्यु इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।  विगतमा जस्तो आतिसबाजी यसपालि नभए पनि उनीहरूले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे ।  गत वर्षदेखि शुरू कोभिड– १९ को प्रभाव १० महिनायता पनि कायमै रहेका बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भीड देखिन्...

कोरोना जोखिमबीच पोखरामा सडक महोत्सव [तस्बिरहरु]

अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव शुक्रबारसम्म चल्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमि क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

पोखरामा सडक महोत्सव सुरु, संस्कृति देखेर पर्यटक दंग

‘सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ’ भन्ने नारा सहित पोखरमा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ। रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे। पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ। विभिन्न…

पोखरामा सडक महोत्सव सुरू(फोटो फिचर)

‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा बिहिबारदेखि १९ औँ सडक महोत्सव सुरू भएको छ। रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ। लेकसाइडको हल्लनचोकबाट सुरू विभिन्न साँस्कृतिक झाँकीसहितको र्‍यालीले कोमागाने पार्क पुगेर औपचारिक रूपमा सुरू भएको छ । महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरेका छन्। पोखराको फिस्टेल…

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा सडक महोत्सव हुने

२६ कात्तिक, पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ १९औं सडक महोत्सव हुने भएको छ । 'सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं' भन्ने नाराका साथ हुने महोत्सव आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अर्थात २८ डिसेम्बर २०१७ बाट १ जनवरी २०१८ सम्म हुने रेबान …