‘सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ’ भन्ने नारा सहित पोखरमा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ। रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे। पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ। विभिन्न…