‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरमा बिहिबारदेखि १९ औँ सडक महोत्सव सुरू भएको छ। रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ। लेकसाइडको हल्लनचोकबाट सुरू विभिन्न साँस्कृतिक झाँकीसहितको र्यालीले कोमागाने पार्क पुगेर औपचारिक रूपमा सुरू भएको छ । महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरेका छन्। पोखराको फिस्टेल…