२६ कात्तिक, पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ १९औं सडक महोत्सव हुने भएको छ ।
'सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं' भन्ने नाराका साथ हुने महोत्सव आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अर्थात २८ डिसेम्बर २०१७ बाट १ जनवरी २०१८ सम्म हुने रेबान …