कांग्रेस चुनावः मतदाताको हातहातमा पर्चा, यस्तो छ शेखर नेतृत्वको प्यानल [पर्चासहित]
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमवार हुन गइरहेको मतदानअघि महाधिवेशन प्रतिनिधि मतदाताको हातहातमा प्यानलको पर्चा पुगेको छ ।
सभापतिका उम्मेदवार डा. शेखर कोइराला नेतृत्वको प्यानल पर्चा मतदाताको हातमा भेटिएको छ ।
हेर्नुहोस् पर्चा –
बाँके, (नेस) । नेपाली कांग्रेस, बाँकेका सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो प्यानल घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस, लुम्बिनीका महामन्त्री राजेन्द्र आचार्यको विशेष उपस्थितिमा कांग्रेस बाँकेका सभापति किरण कोइरालाको उपस्थितिमा गौडेलको प्यानल घोषणा गरिएको हो । डा. शेखर कोइराला पक्षका गौडेलको प्यानलको घोषणा सचिवालय संयोजक एवं लुम्बिनी प्रदेश कमिटिका सदस्य टेकनारायण भुसालले घोषणा गर्नुभयो । […]
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।जसमध्ये शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ-आफ्नो प्यानल सार्वजनिक गरेको छ।शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।
काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान […]
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पपर्धा हुँदैछ ।
जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।
यसैबीच सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् ।
नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दिएकाले आफूले सो प्यानल रोजेको बताएका छन् ।
आइतवार साँझ कोइराला प्यानलको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूभन्दा पनि नौजवानलाई जोड्नका लागि कोइरालालाई अबको सभापति बनाउनुपर्ने बताएका हुन् ।
‘शेखर कोइरालाले एकपटक पार्टीको सभापति हुन्छु र भावी पुस्तालाई छाड्छु भनेर आउनुभएको छ,’ उनले भने, ‘हामीभन्दा पनि नौजवान साथीहरूलाई जोड्छु भन्ने संकल्पका साथ आउनुभएको छ, त्यही भएर...
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । रामचन्द्र पोडेल समूहबाट कोइरालासँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । तर पौडेल समूहका बहुसंख्यक नेताहरु शेखरको टिममा अटाएका छन् । कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार […]
नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा सभापति पदका दाबेदार शेखर कोइरालाले आफ्नो प्यानल घोषणा गर्दैछन्। उनले केही केही समयमा आफ्नो प्यानल घोषणा गर्न लागेका हुन्। कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र...
नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।
महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।
कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।
गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...