गौडेल समूहद्वारा प्यानल सार्वजनिक

बाँके, (नेस) । नेपाली कांग्रेस, बाँकेका सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो प्यानल घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस, लुम्बिनीका महामन्त्री राजेन्द्र आचार्यको विशेष उपस्थितिमा कांग्रेस बाँकेका सभापति किरण कोइरालाको उपस्थितिमा गौडेलको प्यानल घोषणा गरिएको हो । डा. शेखर कोइराला पक्षका गौडेलको प्यानलको घोषणा सचिवालय संयोजक एवं लुम्बिनी प्रदेश कमिटिका सदस्य टेकनारायण भुसालले घोषणा गर्नुभयो । […]

सम्बन्धित सामग्री

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।...

काठमाडौं – २९ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. २९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । काठमाडौं महानगरपालिका २९ मा नेपाली कांग्रेसकाबाट कुश ढकालसहितको प्यानल विजयी भएको छ । ढकालले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले १ हजार ९ सय २१ मत प्राप्त गर्दा राजवंशीले १ […]

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।...

सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत […]

बारमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै […] The post बारमा गठबन्धन प्यानल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

शेखरले प्यानल घोषणा गर्दै, महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा सभापति पदका दाबेदार शेखर कोइरालाले आफ्नो प्यानल घोषणा गर्दैछन्। उनले केही केही समयमा आफ्नो प्यानल घोषणा गर्न लागेका हुन्। कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितर

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्दे...

कांग्रेस क्षेत्रीय अधिवेशन: इलाममा चार नेताका आ-आफ्नै प्यानल

केन्द्रमा स्पष्ट रूपमा संस्थापन र इतर प्यानल भएपनि जिल्लामा भने जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।...

नेपाल इको प्यानल बजारमा वार्षिक क्षमता ५ लाख वर्गमिटर

नेपाल इको प्यानल ब्रान्डका इको प्यानल चाँडै नै बजारमा आउने भएको छ । उत्पादनको अन्तिम तयारी भइरहेकाले दुई हप्ताभित्र नेपाल इको प्यानलको उत्पादन बजारमा आउने भएको हो ।  नेपाल इको प्यानलका प्रमुख...