गायक नवीन के भट्टराईले ल्याए एक हप्तामा दुई नयाँ गीत

गायक नवीन के भट्टराईले एकै हप्तामा दुई नयाँ गीत बजारमा ल्याएका छन् । भट्टराईले ‘केही गर्न जान्दिनँ’ र ‘आगो सल्किन्छ’ बोलका दुई नयाँ गीत सार्वजनिक गरेका हुन् । फरक सांगीतिक स्वादसहित सार्वजनिक गरिएका गीतलाई गायक भट्टराईले आफ्नै अिफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक दुवै गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।सार्वजनिक गीतमध्ये ‘केही गर्न जान्दिनँ’ बोलको गीतमा गायक स्वयंमकै शब्द तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक

सम्बन्धित सामग्री

शैली: सधैं एकान्तमा नवीन के

मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।

शैली: सधैं एकान्तमा नवीन के

मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।

वाईवाईको नयाँ जिंगल सार्वजनिक

काठमाडौं (अस) । चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले नयाँ जिंगल सार्वजनिक गरेको छ । नेपाली गीत–संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले देशभरबाट ६२ जना प्रतियोगीलाई वाईवाई जिंगल रिमिक्स प्रतियोगिता गराएर त्यसमध्येबाट उत्कृष्ट हुनेको नाम सावर्जनिक गरेको छ । योसँगै २० वर्षअघि ‘हामी सबैको वाईवाई’ नाराको जिंगल अबदेखि रिमिक्स भर्जनमा आउनेछ । प्रतियोगितामा देशभरबाट सहभागी भएका ६२ जनामध्येबाट सुनसरी, इटहरीका सम्राट भट्टराईले गाएको रिमिक्स भर्जनको वाईवाई जिंगल उत्कृष्ट हुँदै विजेता बन्न सफल भएको छ । विजेता भट्टराईलाई वाईवाईका तर्फबाट नगद पुरस्कार १ लाखसहित सम्मान गरिएको छ । कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक नीर्वाण चौधरीले रिमिक्स जिंगलले वाईवाईको ब्रान्ड प्रवर्द्धनमा थप भूमिका खेल्ने बताए । वाईवाईको ब्रान्ड प्रवर्द्धनका लागि भूमिका खेलेको भन्दै उनले विजेताबाहेकका बाँकी ९ स्पर्धी हरेकलाई व्यक्तिगत २५ हजार नगद दिने वाचा गरे । वाईवाईले यसअघि विश्व संगीत दिवस  अवसर पारेर प्रतियोगिता आयोजना गरेको थियो । वाईवाईले आफ्नो विज्ञापनमा बजाउँदै आएको जिंगल गीत गायक जेम्स प्रधान र नवीन के भट्टराईले गाएका थिए । वाईवाईले हाल प्रचलनमा रहेको सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादक तथा गायक÷गायिकालाई संगीत क्षेत्रमा सफल बनाउन सहयोग गरेकामा गायक जेम्स प्रधान, नवीन के भट्टराई र सञ्जय श्रेष्ठलाई समेत धन्यवाद दिएको छ ।

यति धेरै फोन आउँथ्यो कि नवीनले हरेक महिना नम्बर फेर्थे

अग्लो कद । लजालु स्वभाव । शीरदेखि पाउसम्म म्याचिङ ड्रेस । शीरमा कहिल्यै नछुट्ने क्याप । उनको चिनारी यति मात्रै होइन । कुनै बेला पप संगीतमा एकछत्र राज गरेका उनले अहिले पनि उतिकै माया पाएका छन्  । कारण– उनी दिलदेखि नै गाउँछन्, रमाउँछन् ।  गायक नवीन के भट्टराई । जो सानो समूहमा बस्न रुचाउँछन् । गीत गाउने सो...

गायक नवीन के भट्टराईको ‘अनिदो भै रातमा’ सार्वजनिक

काठमाडाैं – गायक नवीन के भट्टराई आफ्नो गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत लिएर दर्शक तथा स्रोता समक्ष आएका छन् । “अनिदो भै रातमा“ बोल को उक्त गीत  युट्यूव, विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको छ ।  गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका ...

मलाई मन पर्छ - नवीन के भट्टराई, गायक

ठाउँ : पहिला–पहिला गीत लेख्न मन लाग्दा सौराहा घुम्न जान्थें । त्यहाँको रमणीय दृश्य अझै पनि मन पर्छ । चितवनको यो ठाउँले मेरो मन मजैले छोएको छ ।

एनकेबी भाइब्स

दरबारमार्गस्थित क्लब डेजा भूमा संचालन हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा गायक नवीन के. भट्टराई अतृप्त ब्यान्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका छन् । साँझ ७ बजे प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन गीत प्रस्तुत गर्नेछन् ।

सुटकेसभरि रगत लतपतिएका पत्र छन्

नेपालको पपगीत क्षेत्रमा लामो समय राज गरेका गायक हुन्, नवीन के भट्टराई । उनको गायकीलाई मन नपराउनेहरू सायदै छन् । उनले १४औँ एल्बमका रूपमा ‘फिका फिका’ सार्वजनिक गरेका छन् । ए झरी, डर लाग्छ, खाँदै नखाएको, छैन जुन किन जुन जस्तो, तिमीले हेर्दा कसैलाईलगायत उनका दर्जनौँ गीत हिट छन् । उनै चर्चित पप स्टार भट्

सुटकेसभरि रगत लतपतिएका पत्र छन् : नवीन के भट्टरार्इ

नेपालको पपगीत क्षेत्रमा लामो समय राज गरेका गायक हुन्, नवीन के भट्टराई । उनको गायकीलाई मन नपराउनेहरू सायदै छन् । उनले १४औँ एल्बमका रूपमा ‘फिका फिका’ सार्वजनिक गरेका छन् । ए झरी, डर लाग्छ, खाँदै नखाएको, छैन जुन किन जुन जस्तो, तिमीले हेर्दा कसैलाईलगायत उनका दर्जनौँ गीत हिट छन् । उनै चर्चित पप स्टार भट्