मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।
साँझ ७ बजेको समाचारमा रेडियोले भोलिको मौसम भन्थ्यो । मौसम सफा हुन्छ भनेपछि चंगा उडाउन पाइने भयो भनेर हामी अति खुसी हुन्थ्यौँ । दसैँ आउनुभन्दा एक महिनाअघि नै हामी चंगा उडाउँथ्यौँ । स्कुलमा...
काठमाडौं । गायक नवीन के भट्टराई चंगाका सौखिन हुन् । उनका लागि दशैंको सुरुवात भन्नु नै चंगा हो । यस वर्षको दशैंमा अस्ट्रेलियाको सांगीतिक यात्रामा बित्ने भएपछि भट्टराईले नेपाल छाड्नु अगावै चंगा उडाउने रहर पूरा गरे । काठमाडौं बानेश्वरमा चंगा उडाउँदै गरेका नवीन भन्छन्, ‘यसपालि दशैंमा विदेश हुन्छु । त्यही भएर अहिले नै चंगा उडाउँदैछु […]
अस्ट्रेलियावासी नेपालीहरु को यस पटकको दशै र तिहार संगितमय हुने भएको छ । नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आईडल सिजन चारका प्रतियोगी आदेश...
काठमाडौं । अस्ट्रेलियाबासीहरुको लागि यस पटकको दशैं–तिहार सङ्गीतमय हुने भएको छ । नेपाली पप गायक नवीन के भट्टराई र सुगम पोखरेलसँगैै नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेलले यो वर्षको दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो साङितिक प्रस्तुती दिने भएका छन् । भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, […]
अस्ट्रेलिया निवासी नेपालीको यो पटकको दशै तिहार संगीतमय हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेलसँगै ‘नेपाल आइडल ४’ का प्रतियोगी आदेश पौडेल लगायतले दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा सांगीतिक प्रस्तुति दिने भएका हुन् ।भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतिमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुन लागेको कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिड्नी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केन्र्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी कार्यक
अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिभल’ आयोजना हुने भएको छ । फेस्टिभल आगामी शुक्रबार अर्थात् २० फागुनमा ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बास्कोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान
आज शनिबार फुर्सदमा हुनुहुन्छ भने इन्टरनेसनल फुड टेस्टिङ–२०१९ मा सहभागी हुन सक्नुहुन्छ । यो इभेन्टमा रूस, कोरिया, मलेसिया, जर्मनी, ब्राजिल आदि मुलुकका विभिन्न परिकारको स्वाद चाख्न सकिनेछ ।