काठमाडाैं – गायक नवीन के भट्टराई आफ्नो गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत लिएर दर्शक तथा स्रोता समक्ष आएका छन् । “अनिदो भै रातमा“ बोल को उक्त गीत युट्यूव, विभिन्न टेलिभिजन तथा रेडियो बाट सार्वजनिक भएको छ ।
गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका ...