अग्लो कद । लजालु स्वभाव । शीरदेखि पाउसम्म म्याचिङ ड्रेस । शीरमा कहिल्यै नछुट्ने क्याप । उनको चिनारी यति मात्रै होइन । कुनै बेला पप संगीतमा एकछत्र राज गरेका उनले अहिले पनि उतिकै माया पाएका छन् । कारण– उनी दिलदेखि नै गाउँछन्, रमाउँछन् ।
गायक नवीन के भट्टराई । जो सानो समूहमा बस्न रुचाउँछन् । गीत गाउने सो...