एनकेबी भाइब्स

दरबारमार्गस्थित क्लब डेजा भूमा संचालन हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा गायक नवीन के. भट्टराई अतृप्त ब्यान्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका छन् । साँझ ७ बजे प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन गीत प्रस्तुत गर्नेछन् ।

सम्बन्धित सामग्री

सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान

कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । सन्सिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको हो ।

लोक नृत्य देखाउन र सिकाउनका लागि खुल्यो सांग्रिला भाइब्स

नृत्य निर्देशक, फिल्म निर्देशक तथा निर्माता राजु शाहले लोक कला संस्कृतिको प्रशिक्ष्ँण, प्रदर्शन, जर्गेना तथा पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले सांग्रिला भाइब्स नामक प्रशिक्षण तथा प्रदर्शन केन्द्र सञ्चालनमा ल्याएका छन्। बुधबार संस्कृृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री संशीला श्रीपाइली ठकुरीको प्रमुख आतिथ्यतामा ज्याठा ठमेलरोडस्थित उक्त प्रशिक्षण तथा प्रदर्शन केन्द्रको शुभारम्भ गरिएको हो। समारोहमा बोल्दै लोक […]

लक्ष्मी केयर्सको अरेन्ज भाइब्स सम्पन्न

लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्डको सांगीतिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न...

लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स २०२३’ सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज भाइब्स २०२३’ नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा शनिवार आयोजित उक्त कार्यक्रममा दिपक वज्राचार्य एन्ड द रिदम ब्याण्डको सांगीतिक प्रस्तुतिका साथै विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रदर्शन गरिएको थियो । कार्यक्रममा विख्यात सेफ सन्तोष साहको समेत उपस्थिति थियो । कार्यक्रमबाट संकलित रकम संस्थाको वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन लगायत विविध सामाजिक कार्यमा उपयोग गरिने जानकारी दिइएको छ । यसअघि बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै संस्थाले विभिन्न स्थानमा वृक्षरोपण गरेको थियो ।

सनसिल्क दसैँ भाइब्स–२ का विजेताहरूको घोषणा

काठमाण्डौं । सनसिल्क नेपालले दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा गरेको छ । प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका हुन् । प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको […]

सनसिल्क दशैं भाइब्स २ का विजेताको घोषणा

सनसिल्कले सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा गरेको छ। प्रतियोगिताकी विजेता सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई भएका छन्।...

राकुटेन भाइबरको क्रिकेट भाइब्स च्यानल सुरु हुने

आउँदो महिनामा क्रिकेट प्रेमीहरूले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्वीज, क्रिकेट भाइब्स च्यानल टेकओभर, विशेष क्रिकेट टक्स एपिसोड र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची अपेक्षा गर्न सक्नेछन् ।राकुटेन भाइबरले क्रिकेट प्रेमीहरूलाई वर्षको अन्त्यसम्म श्रृंखलात्मक रूपमा रमाइलो गतिविधिको अनुपम अनुभव दिने काम जारी राखेको छ । भाइबरले क्रिकेट भाइब्स च्यानलसँग नेपालको मनपर्ने […]

सनसिल्कको दसैं भाइब्स अभियान

दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले ‘सनसिल्क दसैं भाइब्स’ दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको छ ।यसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । सनसिल्क दसैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज […]

सनसिल्कको यो वर्ष पनि युवतीहरुका लागि दशैं भाइब्स अभियान

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो सफल अभियान सनसिल्क दशैं भाइब्स यो वर्ष पनि शुरु गर्ने तयारी गरेको छ । यो अभियानले लाखौं नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्ने कम्पनीको विश्वास छ । सनसिल्क विश्वकै सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक […]

सनसिल्कले दशैलक्षित ’सनसिल्क दसैं भाइब्स’ अभियान सञ्चालन गर्ने

काठमाडौं, ६ भदौ । गत वर्ष दसैंको अवसरमा डिजिटल प्रतियोगिता ’सनसिल्क दसैं भाइब्स’ सुरू गरेको सनसिल्कले यस वर्षपनि अभियान सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गर्दै आएको छ । कम्पनीका अनुसार ’सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने […]