काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा

अफगानिस्तानको मस्जिदमा भएको बम विस्फोटको पाकिस्तान र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी हमलाको निन्दा गरेको हो।...

सम्बन्धित सामग्री

‘जेका लागि स्थापना गरिएको थियो संयुक्त राष्ट्रसंघले त्यहि काम गर्न सकेको छैन’

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद रहेको तर विश्वमा सुरक्षा भने नरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । सुरक्षा परिषद बैठकलाई सम्बोधन गरेपछिको आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले मंगलबार अबेर राति विश्वको सुरक्षा व्यवस्था जोखिममा रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघले आफ्नो उद्देश्य अनुसार काम गर्न नसकेको आरोप उनले लगाएका छन् । जेलेन्स्कीले भनेका छन्, […]

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न आपतकालीन बैठक आह्वान

बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ।...

सुरक्षा परिषद बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की

१८ माघ, काठमाडौं । युक्रेनमा जारी संकटबीच बसेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका कुटनीतिज्ञबीच चर्काचर्की भएको छ । सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका लागि अमेरिकी र रुसी राजदूतबीच चर्काचर्की भएको हो । बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा रुसले हमला गरे भीषण युद्ध सुरु हुने र यसबाट अन्तर्राष्ट्रिय सुरक्षा […]

सुरक्षा परिषद बैठकमा अमेरिका-रुस चर्काचर्की

काठमाडौं : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। युक्रेनको सीमा क्षेत्रमा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बोलाएको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोप प्रत्यारोप भएको हो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा

कान्दाहार हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा

अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको छ । शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्य

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

इस्लामावाद– अफगानिस्तानको कान्दाहार सहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको […]

अफगानिस्तानबारे सरकारले थाल्यो छलफल

१९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको आगमनसँगै त्यसले नेपालमा पार्न सक्ने प्रभाव र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको छ । बुधबार र बिहीबार भएको छलफलको संयोजन राष्ट्रिय सुरक्षा परिषद सचिवालयले गरेको थियो । छलफलमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सहभागिता थियो । […]

सुरक्षा परिषद बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चीनको चासो

अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे ।अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ । ‘अन्तर–अफगान मध्यस्थता वार

डिआइजीको सरुवा : नवराज सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद

नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ। सिआइबीमा रहेका डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद सिंहदरबारमा सरुवा भएको छ । सुदिप आर्चायको ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारीको भरतपुर शिक्षालय, रमेश कुमार भट्टराईको मानव स्रोत विकाशमा सरुवा भएको छ। त्यस्तै गणेश केसीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, मधु पुडासैनीको कार्यविभाग, र रोमेन्द्रसिंह देउजाको अपराध अनुसन्धान विभागमा सरुवा…