अफगानिस्तानबारे सरकारले थाल्यो छलफल

१९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको आगमनसँगै त्यसले नेपालमा पार्न सक्ने प्रभाव र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको छ । बुधबार र बिहीबार भएको छलफलको संयोजन राष्ट्रिय सुरक्षा परिषद सचिवालयले गरेको थियो । छलफलमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सहभागिता थियो । […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । बुधबार त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग …

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र […]

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा.शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको हो । खेलकुद निर्देशनालयका निर्देशक अधिकारी

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

आचारसंहिताबारे आयोगले थाल्यो छलफल

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरूसँग छलफल सुरु गरेको हो ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भर्खरै सुरु भएको छलफलमा आयोगका प्रमुखसहितका आयुक्तहरू, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमालेबाट सुवास नेम्वाङ, एकीकृत समाजवादीबाट अध्यक्ष […]

आचारसंहिताबारे आयोगले थाल्यो छलफल

निर्वाचन आयोगले निर्वाचन आचारसंहितबारे राजनीतिक दलहरुसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरुसँग छलफल सुरु गरेको हो ।  निर्वाचन...

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरूका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौँ, अध्यक्षले पनि यसबारेमा […]

श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो

आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग पुनकर्जाको विषयमा छलफल थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।  श्रीलङ्काले चीनलाई साढे तीन अर्ब डलर तीन बाँकी रहेको छ । चीनको पुरानो ऋण तिर्न सहज बनाउने र नयाँ ऋणको विषयमा छलफल भइरहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नालाका गोदाहेवाले बताउनुभएको खबरमा उल्लेख छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि गएको जनवरीमा चीनक...

सत्तारुढ गठबन्धनले थाल्यो चुनावी सहकार्यबारे छलफल

१९ फागुन,काठमाडौं ।  सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो । आ-आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘जुन कारणले हामीले […]

'पढ्दै कमाउँदै कार्यक्रम'बारे सरकारले थाल्यो छलफल

विद्यार्थीहरूलाई लक्षित गरेर ल्याइएको ‘पढ्दै कमाउँदै कार्यक्रम’बारे सरकारले छलफल शुरू गरेको छ ।  सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यो कार्यक्रम राखेको थियो । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन छलफल शुरू गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।  यो कार्यक्रमलाई कार्यान्वयन तहमा लैजान आइतवार अर्थ र कृषि मन्त्रालयका सचिवहरू र जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देललगायत सरोकारवालासँग छलफल गरिएको अर्थ मन्त्रालय जनार्दन शर्माले जानकारी दिए ।