डिआइजीको सरुवा : नवराज सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद

नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ। सिआइबीमा रहेका डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद सिंहदरबारमा सरुवा भएको छ । सुदिप आर्चायको ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारीको भरतपुर शिक्षालय, रमेश कुमार भट्टराईको मानव स्रोत विकाशमा सरुवा भएको छ। त्यस्तै गणेश केसीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, मधु पुडासैनीको कार्यविभाग, र रोमेन्द्रसिंह देउजाको अपराध अनुसन्धान विभागमा सरुवा…