वेस्टर्न युनियनको पाँच लाख पुरस्कार नेपालीले जितिन्

वेस्टर्न युनियनले दसैँ, तिहार र छठलक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत गरेको छनोटमा मस्तकला नेपाली विक विजेता बनेकी छिन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा...

सम्बन्धित सामग्री

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्याः मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्मअनुसार काम नगरिँदा समस्या भएको बताएकी छन्। ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उनले बताइन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्, ‘ट्रेड युनियनलाई सदुपयोग गरेको भए […]

नेपाल प्रेस युनियनको महाधिवेशन सुरु

काठमाडौँ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आज (शुक्रबार)बाट मकवानपुरको हेटौँडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । करिब ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा […]

नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी

काठमाडौ : नेपाल प्रेस युनियनका उपाध्यक्ष  ईश्वरी ओझाले  उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन्। युनियनको साउन ६ र ७ मा हेटौंडामा ९ औं महाधिवेशनमा हुँदैछ। कार्यक्रममा ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दाबी गरे। ‘युनियनको नेतृत्वमा जति पनि उम्मेदवार देखिएका छन् ती…

प्रेस युनियनको अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस युनियनको नेतृत्वमा दर्जनौँ आकांक्षी

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा आधा दर्जन बढी आकांक्षी देखिएका छन्। करिब ८ वर्षपछि साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको नवौं महाधिवेशनमा...

प्रेस युनियनको महाधिवेशन हेटौँडामा हुने

काठमाडौँ- नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ । साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौँ महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो । आज नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले असार २० गते भित्र मतदाता नामावलीको टुङ्गो लगाउने समेत निर्माण गरेको छ । बैठकमा युनियनका पूर्व अध्यक्ष, पूर्वपदाधिकारी र […]

प्रेस युनियनको महाधिवेशन जेठमा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको आइतबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरेको छ भने आवश्यकताअनुसार अन्य समिति समेत गठन गर्न सकिने कार्यबाहक महासचिव भीष्मराज ओझाले […]

प्रेस युनियनको महाधिवेशन जेठ १३-१४ हेटौंडामा हुने

काठमाडौं : नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोकिएको छ।युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो।युनियनको आज बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए।२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक-पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन।

कर्मचारी युनियनको महाधिवेशन फागुनमा

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौंमा गर्ने...

राजविराजमा प्रेस युनियनको कार्यालय स्थापना

नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिवार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गरे । सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताए । उनले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै संगठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र संघीयताको रक्षा गर्न पत्रकारले कलम चलाउन...