कर्मचारी युनियनको महाधिवेशन फागुनमा

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौंमा गर्ने...

सम्बन्धित सामग्री

प्रभु बैंकका वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न

प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

कर्मचारी युनियनको महाधिवेशन आजदेखि

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान महाधिवेशनको उद्घाटन गर्दै छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेतृत्वमा आउन युनियनका वर्तमान अध्यक्ष गोपालप्रासद पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले प्यानल बनाएका छन् ।

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । त्यति बेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना सङ्क्रमण बढ्दै गएकाले प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक […]

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

नेपाल निजामति कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।त्यतिबेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो । सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो । अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको ह

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ गते

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गतेबाट महाधिवेशन हुने भएको छ। कोरोना संक्रमण बढेपछि माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो। त्यतिबेलै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको…

निजामती कर्मचारी युनियनको महाधिवेशन स्थगित

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थागित गरिएको छ। भर्चुअल माध्यमबाट शनिवार बसेको केन्द्रीय समितिको बैठकले माघको ८ देखि १० गतेसम्म काठमाडौंमा तय महाधिवेशन माघ मसान्तसम्म स्थागित गर्ने निर्णय गरेको संघले जनायो। युनियनले महाधिवेशन अन्तरगत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न गरेर महाधिवेशनको सम्पूर्ण तयारी सकेको…

कर्मचारी युनियनको माघको ८–१० गतेसम्म हुने महाधिवेशनको तयारी पुरा

काठमाडौं, २८ पुस । नेपाल निजामती कर्मचारी युनियनको आगामी माघको ८–१० गतेसम्म हुने आठौँ महाधिवेशनको तयारी पुरा भएको छ । काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ। कोरोना संक्रमण बढिरहेको भए पनि स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न लागिएको युनियनको दाबी गरेको छ। युनियन अहिले महाधिवेशनलाई संक्रमणबाट सुरक्षित बनाउन छलफल जुटीरहेको एक कर्मचारीले बताएका […]

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे

खोटाङ– नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वम्मत अध्यक्षमा चयन भएका हुन् । युनियनको १७ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । […]

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका […]

कर्मचारी युनियनको निर्वाचन चाँडाे गराउन सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं : सर्वोच्च अदालतले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया यथासिघ्र अघि बढाउन आदेश दिएको छ।कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथासिघ्र निर्वाचनको प्रक्रिया अघि बनाउन श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका नाममा अन्तरिम आदेश जारी गरेको हो।युनियनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्येक चार वर्षमा आधिकारीक कर्मचारी युनियनको निर्वाचन हुने गर्दछ। विशेष परिस्थितिमा एक वर्ष थप हुन सक्ने छ। यस अघि युनि