काठमाडौँ- नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ । साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौँ महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो । आज नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले असार २० गते भित्र मतदाता नामावलीको टुङ्गो लगाउने समेत निर्माण गरेको छ । बैठकमा युनियनका पूर्व अध्यक्ष, पूर्वपदाधिकारी र […]