नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी

काठमाडौ : नेपाल प्रेस युनियनका उपाध्यक्ष  ईश्वरी ओझाले  उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन्। युनियनको साउन ६ र ७ मा हेटौंडामा ९ औं महाधिवेशनमा हुँदैछ। कार्यक्रममा ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दाबी गरे। ‘युनियनको नेतृत्वमा जति पनि उम्मेदवार देखिएका छन् ती…

सम्बन्धित सामग्री

प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा सर्वसम्मत

कैलाली- नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।  त्यस्तै, प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द ...

प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा सर्वसम्मत

कैलाली- नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।  त्यस्तै, प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द ...

नेपाल प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक सय २९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए ...

प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौं : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन्। युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन्। गौतमले ३१५ मत प्राप्त गर्दा कार्कीले १२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए।यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सन्तोष अधिकारी २८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद

प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन चौंलागाई निर्वाचित

खोटाङ - नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन उत्तम चौंलागाई निर्वाचित भएका छन् । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सातौं जिल्ला अधिबेशन तथा १० औं साधारणसभाबाट चौंलागाई दोश्रो कार्यकालका लागि युनियनको अध्यक्ष चुनिएका हुन् । चौंलागाई यसअघि २०७५ फागुन २३ गते युनियनको जिल्ला अध्यक्ष चुनिएका थिए ।  जसअन...

प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया

मुगु – नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा हरिकृष्ण ऐडी, खुल्ला र समावेसी […]

प्रेस युनियन प्रदेश एकको अध्यक्षमा पत्रकार लुइँटेलको उमेदवारी

विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् । विराटनगरबाट दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षमा एक कार्यकाल …

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनमोहन स्वाँर

कैलाली - नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन् । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् ...

प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्‌घाटन गर्ने

काठमाडाैँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन नवौँ महाधिवेश आज हेटौँडामा सुरू हुँदैछ। महाधिवेशनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। करिव ८ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो। महाधिवेशनमार्फत संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने […]

प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।