रावललाई भूमिका दिन नेतृत्व अझै अनिर्णीत

दशौँ महाधिवेशनपछि पार्टीमा निष्क्रिय रहेका पूर्वउपाध्यक्ष भीम रावललाई जिम्मेवारी दिने सवालमा एमाले नेतृत्व अझै अनिर्णीत देखिएको छ । आफ्ना अभिव्यक्ति र गतिविधिमा नेतृत्वले नजर लगाएको महसुस गरेका रावल ‘सम्झौता’को मनस्थितिमा छैनन्,...

सम्बन्धित सामग्री

मेयर हर्कले किन उठाए रास्वपाको नेतृत्व परिवर्तनको कुरा ?

काठमाडौं, २२ माघ । धरान उपमहानगरका प्रमुख हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परिवर्तनको कुरा उठाएका छन् । अहिले रास्वपाको नेतृत्वमा रवि लामिछाने छन् । उनी सभापतिको भूमिका छन् । मेयर राईले रास्वपाको अहिलेको नेतृत्वको कारण विवाद धेरै भएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) फेशबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्–‘रास्वपाको […]

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : महेश बस्नेत

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेका जनप्रतिनिधि तथा नेताहरुले जनता र तीनवटै तहको बीचमा पुलको भूमिका निर्वाह गरी विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । मानवीय आस्था नेपालको सातौं वार्षिक साधारणसभा, निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा सीपमुलक तालिम प्राप्त व्यक्तिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता बस्नेतले राष्ट्र, […]

मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका परे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सकिने बताएका छन्। सोमवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। 'गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्,'…

‘पाँच वर्षे कार्यकालमा प्रतिनिधिहरूको भूमिका प्रभावकारी भएन’

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसद्को पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरूको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरूको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताएका हुन् । पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा […]

खुम्चियो महिला नेतृत्व

गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर मा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै मह

स्थानीय तहमा कस्तो नेतृत्व छान्ने ?

सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा  समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । समाजका मुद्दा र विषयहरूको उठान गर्ने व्यक्ति नेता हो । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक विषय हो । कुनै पनि सामूहिक उद्देश्य प्राप्त गर्न असल, सक्षम र दूरदर्शी नेता हुन अत्यन्त जरुरी हुन्छ । सामूहिक उद्देश्य प्राप्त गर्न र समाजलाई सही र प्रगतिको बाटोमा डोर्‍याउन नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी र समग्र समाजलाई प्रगतिको पथमा डोर्‍याउन सक्ने व

गठबन्धनमा एसको भूमिका महत्त्वपूर्ण हुन्छ : नेपाल

बलेवा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा (एस)को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धनको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरू पार्टीले आशा राख्ने […]

प्रधानन्यायाधीश जबरा आफ्नाे भूमिका निर्वाह गर्न असफल : सर्वोच्च बार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरा आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न

यो महाधिवेशनबाट पार्टीको नेतृत्व दोस्रो पुस्ताका नेताले गर्छन्

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गरे । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको […]