मेयर हर्कले किन उठाए रास्वपाको नेतृत्व परिवर्तनको कुरा ?

काठमाडौं, २२ माघ । धरान उपमहानगरका प्रमुख हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परिवर्तनको कुरा उठाएका छन् । अहिले रास्वपाको नेतृत्वमा रवि लामिछाने छन् । उनी सभापतिको भूमिका छन् । मेयर राईले रास्वपाको अहिलेको नेतृत्वको कारण विवाद धेरै भएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) फेशबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्–‘रास्वपाको […]