हेटौंडा : वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री एव एमालेका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले संसदमा विपक्षको भूमिका प्रभावकारी र जिम्मेवारी बनाउने बताएकी छिन्।
आज बसेको संसदीय दलको बैठकमा उनले साना दलले सरकारको नेतृत्व गर्ने कुरा लोकतन्त्रमा विकृती फैलाउने र संघीयतालाई कमजोर बनाएर सिध्याउने षड्यन्त्र हुन सक्ने भन्दै उनले विपक्षीको भूमिका प्रभावकारी…