गठबन्धनमा एसको भूमिका महत्त्वपूर्ण हुन्छ : नेपाल

बलेवा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा (एस)को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धनको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरू पार्टीले आशा राख्ने […]

सम्बन्धित सामग्री

‘ट्रेड युनियन कांग्रेसको भूमिका महत्त्वपूर्ण’

सिमकोट – जिल्लाका कांग्रेस बलियो बनाउन ट्रेड युनियनकर्मीको भूमिका महत्त्वपूर्ण रहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाल ट्रेड युुनियन कांग्रेसद्वारा बिहीबार आयोजित विचार गोष्ठीमा कांग्रेस नेताहरूले उक्त धारणा व्यक्त गरेका हुन्। ‘ट्रेड युनियन अधिकारी र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसम्पादन समितिका सदस्य अर्जुन महताराले ट्रेड युुनियन विशाल संगठन भएकाले पार्टीमा […]

अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड

लन्डन – विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन्। नेपाल ब्रिटेन डटकमको १६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रूपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने विश्वास लिएको […]

‘निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण’

दोलखा : सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण हुने बताएका छन्।नेपाल बार एशोसिएशन दोलखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी असल आचरणयुक्त हुनुपर्ने बताए।उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीले भूमिका खेल्नुपर्ने बताए।

आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधुनिक नेपाल निर्माणमा तत्कालीन राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।  पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा बुधबार शुभकामना वक्तव्य जारी

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्। अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्त्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’ हरुको भूमिका अझ महत्त्वपूर्ण हुनेमा जोड दिए। नीति […]

‘स्वास्थ्यको लागि खेल महत्त्वपूर्ण’

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्त्व रहेको बताए । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी अगाडि बढाउन […]

‘वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले आज काठमाडौँमा आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम […]

राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) १ नम्बर प्रदेश कमिटीले सोमवार आयोजना गरेको बडादशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले युनियनले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता औ...

नेपाल बीआरआईको महत्त्वपूर्ण साझेदार हो : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न