शिवरात्रीका लागि सजाउन थालियो पशुपति परिसर

काठमाडौं, २ फागुन। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ। मन्दिरमा रङ रोगनको काम धमाभम भइरहेको। यसवर्ष फागुन ६गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्छन्।

सम्बन्धित सामग्री

शिवरात्रिको चहलपहलः सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

महाशिवरात्रिमा सिसिटिभीमार्फत् पशुपति क्षेत्रकाे निगरानी राख्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्।...

धार्मिक पर्यटक ल्याउने वातावरण बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मावलम्वीलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मावलम्वीहरू एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए। मन्त्र

शिवरात्रिमा झुमेको पाशुपत क्षेत्र

१६ फागुन, काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै सिंगारिएको पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो । मंगलबार शिवरात्रिको लागि नेपालका विभिन्न ठाउँ एवं भारतबाट समेत साधुसन्तहरु नेपाल आइसकेका छन् । उनीहरुमध्ये अधिकांशलाई पशुपति मन्दिर […]

बोलबम फ्लेवरमा पुष्पाको पोज

साउनको महिना, बोलबमको महिना । गेरु बस्त्र धारण गरेर भक्तीभावमा लाग्ने मौसम । यही मेसोमा पुष्पा रायामाझीले बोलबम फ्लेबरमा फोटोशुट गरेकी छिन् । पशुपति परिसर । मठमन्दिरलाई पृष्टभूमी बनाएर पोज दिइरहँदा साउने झरीले पनि लय मिलाउन खोजिरहेको भान हुन्छ । बिहानीपख दर्किएको पानी भर्खरै थामिएको छ । यद्यपी अझै पानी पर्ने …

शिवरात्रिका लागि सजाउन थालियो पशुपति परिसर (फोटो फिचर)

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ्ग रोगनको काम धमाधम भइरहेको छ ।

पशुपतिमा प्रहरी जवानको हिटलर शैली : तपाईँ जो भए पनि मलाई के मतलब ?

अशोक कोइराला  पशुपति परिसर छिर्नेबित्तिकै गेटमै सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र केही माग्नेहरु झगडा गरिरहेका थिए । माग्नेहरु भन्दै थिए, &lsqu...