शिवरात्रिका लागि सजाउन थालियो पशुपति परिसर (फोटो फिचर)

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ्ग रोगनको काम धमाधम भइरहेको छ ।

सम्बन्धित सामग्री

शिवरात्रिमा राखिएको रोटेपिङ अझै हटेन

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा मनोरञ्जनात्मक गतिविधि गर्ने गरी एक साताका लागि भाडामा दिएको वनकालीको करिब दुई रोपनी जग्गा अझै फिर्ता लिएको छैन । यो जग्गामा अझै पनि रोटेपिङसहित व्यापार,...

यी हुन् शिवरात्रिमा मात्रै खुल्ने भक्तपुरका शिवालयहरु

वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुल्ला गरिने चलन रहेको छ।...

शिवरात्रिका लागि सिंगारिँदै पशुपति क्षेत्र [फोटो फिचर]

काठमाडौं । शिवरात्रि पर्व नजिकिएसँगै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्र सिंगारिन थालिएको छ । पर्वका अवसरमा प्रवेशद्वार निर्माणदेखि पशुपति क्षेत्रका विभिन्न मन्दिरको रङरोगन र सरसफाइ थालिएको हो ।  शिवरात्रिका लागि भारतबाट केही नागा बाबा र जोगी पशुपति क्षेत्रमा पुगिसकेका छन् । उनीहरू आउने क्रम जारी छ । पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष शिवरात्रिमा भारतका नागा बाबा र जोगी बोलाउने गरेको छ । यस वर्षको शिवरात्रि पर्व आगामी शनिवार (फागुन ६ गते) परेको छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

लमजुङको इशानेश्वर मन्दिरमा भक्तजनको भिड

लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन मंगलबार भक्तजनको घुइँचो लागेको छ । करापुटारस्थित इशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपतिनाथ पछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र...

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

शिवरात्रिका लागि पशुपतिनाथमा फूलैफूलको गेट

मंगलबार मनाइने महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथ परिसरमा भक्तजन र साधुसन्तहरुको भिडभाड छ। शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरको अगाडि फूलैफूलको गेट बनाइएको छ भने मन्दिर प्रवेशका लागि सबै तयारी पूरा भएको छ। अघिल्लै दिनदेखि पशुपतिनाथ क्षेत्रको गौशालादेखि मृगस्थलीसम्मै मानिसहरुको भिडभाड छ। शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन्। यस वर्ष कोरोना भाइरसका […]

शिवरात्रिका लागि सजाइएको पशुपति (तस्वीरमा)

काठमाडौं : पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका थिए।महाशिवरात्रिको पूर्व संन्ध्यामा पशुपति क्षेत्र फूल र बिजुली बत्तीले रङ्गीचङ्गी पारेर सजाइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको र यसका लागि करि

शिवरात्रिका दिन काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने

न्युज अफ नेपाल काठमाडौं । बिहिबार शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ । देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।