१६ फागुन, काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै सिंगारिएको पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो । मंगलबार शिवरात्रिको लागि नेपालका विभिन्न ठाउँ एवं भारतबाट समेत साधुसन्तहरु नेपाल आइसकेका छन् । उनीहरुमध्ये अधिकांशलाई पशुपति मन्दिर […]