काठमाडाैँ – काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नेपाली नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै नेपाली वा नेपालीपन झल्कने नाम राख्न भनेको हो । शिक्षा नियमावली, २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने […]
१३ भदौं, काठमाडौं । प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि सल्लाकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो । प्रतिजैविक वर्गको औषधिहरूको […]
सहरी विकास डिभिजन कार्यालयले गौर नगरपालिकामा निर्माण कार्य सम्पन्न भइसकेको तर खुल्लै रहेको नालामा स्ल्याब राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।...
काठमाडौं, साउन ११ । गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न परिपत्र भएको छ […]
काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । गृहसचि वस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ […]
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो । आज (मंगलबार) गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज […]
काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र सबै निकायहरुलाई निर्देशन दिएको छ।
गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलवार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो।
मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने…
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको छ कोभिड–१९ सङ्क्रमण बढेपछि सोमबार बैङ्कहरूलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले बैङ्कका शाखा कार्यालयहरूमा भौतिक दूरी कायम गर्न भनेको छ भने सङ्क्रमण सर्न सक्ने भन्दै एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् । प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतक