आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न मतदाताहरुको घरघरमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले खानेपानीको माग गरेका छन् ।
उम्मेदवारहरुलाई मतदाताहरुले गाउँमा ‘जस्ले दिन्छ पानी उसैलाई भोट हाल्न जानी’ भन्ने गरेका छन् । वर्षौ देखि खानेपानीको चरम समस्या झेल्दै आएका रामेछापका