युवा मतदाता भन्छन्– नेताको कोट हेरेर भोट हाल्दैनौँ (भिडियोसहित)

निर्वाचन आयोगले यतिबेला देशैभर मतदाता नामावली संकलन गरिरहेको छ । मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा युवाहरुको उत्साहजनक सहभागिता देखिएको छ । आउँदो चुनाबमा पहिलोपटक भोट हाल्न लाखौं युवा आतुर छन् ।  अनामनगरस्थित काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सोमबार रातोपाटीको टोली पुग्दा मतदाता सूचीमा नाम दर्ता गराउन भेला भएका युवाहरुको निकै लामो लाइन देखियो । केही सातादेखि कार्यालय अगाडि यसैगरी युवाहरुको भीड देखिने गरेको छ ।मतदाता सूचीमा नाम चढाउन काठमाडौं जिल्ला निर्वाचन कार्यालय अगाडि लाइनमा उभि

सम्बन्धित सामग्री

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...