मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने

काठमाण्डौ – के तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा...

सम्बन्धित सामग्री

भोट खसाल्न जाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस् !

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचय पत्र नभएमा परिचय खुल्ने अन्य कागजात लिएर मतदान केन्द्रमा जान आग्रह गरेको छ । भएसम्म मतदाता परिचयपत्र बोकेर जान र नभएमा आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।   यस्तै निर्वाचन आयोगले मतदान...

भोटर कार्ड छैन ? नआत्तिनुस्, यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

मतदाता परिचय पत्र पाइनसकेका वा हराएकाहरुले मतदान अधिकारबाट बन्चित हुन नपरोस् भनेर फोटो भएको परिचय खुल्ने कागजात भएको खण्डमा भोट हाल्न पाइने छ । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर भोट हाल्न सकिने जनाएको छ । तर, त्यसको लागि मतदाता नामावलीमा नाम भने भएको हुनुपर्छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकाले आफ्नो फोटो टाँसिएको कुनै पनि परिचय खुल्ने प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने जनाएका छन् । उनका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र साथमै बोकेर गए भोट हाल्न पाइनेछ । आयोगले पूर्ण असशक्त बाहेक अरुलाई आफ्नो मत अरुलाई हाल्न नदिन पनि भनेको छ । मतदान गर्न मतदान स्थलमा आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न र सबैभन्दा पहिला उनीहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउन पनि आयोगका प्रमुख आयुक्त थपलियाले अनुरोध गरेका छन् ।

भोट हाल्न जाँदा मतदाताले मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने

मतदाता परिचय पत्र, आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र...