नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन्। उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन्। अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको […]