काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाएकी छन्। आरजुले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई रक्षा बन्धन (राखी) का दिन आइतबार राखी बाँधेकी हुन्। दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी […]