मनाइँदै ‘राखी’ पर्व : मिथिलाक्षेत्रमा बढ्यो चहलपहल

महोत्तरी – मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । […]

सम्बन्धित सामग्री

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, कात्तिक ९। यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ । सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए […]

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ।...

सुदूरपश्चिममा ‘ओल्के पर्व’ मनाइँदै

धनगढी – सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाइँदै छ। हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व सुदूरपश्चिमका सबै जिल्लामा मनाइने गरिन्छ। काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर एक आपसमा रमाइलो गर्दै ओल्के पर्व मनाइने गरिन्छ। यो पर्व मौलिकरुपमा रामाइलोका लागि मनाइँदै आएको देखिन्छ। साउनको कालो दिनबाट मुक्त भएको खुसीयालीमा […]

वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।...

यसरी मनाइँदै छ सिथि नखः पर्व (तस्बिरसहित)

काठमाडाैँ- आज काठमाडौँ उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौँ उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ। साथसाथै […]

मिथिलामा सतुवाइन पर्व मनाइँदै

मिथिला क्षेत्रमा बिहीबार सतुवाइन (सातु खाने) पर्व मनाइँदै छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका–८ का पण्डित कालिकान्त झाले बताए । चना, मकै, जौ, भटमासलगाय

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महाेत्तरी ।   दिपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, […] The post मिथिलामा ‘गोधन’ पर्व मनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कैलाली : वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात,…

आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै

ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं खल्लो महसुस गरिएको छ । ठाउँठाउँमा विभिन्न जमघट र भिडभाडका कारण सांगीतिक कार्यक्रम गर्दै मनाइने होली यसपालि एकाध जमघट र पातलो भिडबीच मनाइँदै छ । टोलटोलमा रहेका आफ्ना साथीभाइ र […] The post आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.