मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल

धनुषा, १३ भदौ । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् । दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले […]

सम्बन्धित सामग्री

मिथिलामा राखीको चहलपहल

साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ। साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन्।

मिथिलामा बढ्यो राखीको चहलपहल

महोत्तरी । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेशको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् । ‘आबन हे सखी, आयल साउनक पूर्णिमा, भैयाके अबैय याद हे, भैया नई ऐलौं, निष्ठुर भेला, निरस भगेल हमर पावन हे !’ […]

दाङमा माघीको रौनक बढ्यो

दाङ – थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ। विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो। थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन्। अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन्। थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी […]

मिथिलाञ्चलमा रक्षा बन्धनको चहलपहल बेग्लै (फोटोफिचर)

जनकपुरधाम । भाइको दीघार्यूका लागि बहिनीहरुले राखी बाँधिरहेका छन । घर–घरमा उत्सवको माहोल बनेको छ । बाहिर रहेका भाइहरु बहिनी कहाँ आएर राखी बधाँउदा उत्सवजस्तै भएको छ । राजनीतिकर्मी राजीव झाले आफू रक्षा बन्धनकै कारण बहिनी कहाँ राखी बधाँउन आएको बताए । उनी केही दिनदेखि काठमाडौमा थिए । रक्षा बन्धनको कारण जनकपुरधामसहित पूरै मिथिलाञ्चलमा एक […] The post मिथिलाञ्चलमा रक्षा बन्धनको चहलपहल बेग्लै (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मनाइँदै ‘राखी’ पर्व : मिथिलाक्षेत्रमा बढ्यो चहलपहल

महोत्तरी – मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । […]

रक्षाबन्धनको अघिल्लो दिन राखी किन्नेहरुको चहलपहल (तस्बिरहरु)

काठमाडौँ– हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आइतबार (भोलि) मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। यस्तै गुरुपूर्णिमा […]

विराटनगरमा राखी किन्नेकाे चहलपहल (फाेटाे फिचर)

विराटनगर : जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अघिल्लो दिन विराटनगरको बजारमा राखी किन्नेको चहलपहल बढेको छ।तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखीसहित उपहार,  मिठाई खरिद गर्नका लागि विराटनगरका मुख्य बजारमा शनिबार चहलपहल बढेको हो।तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर मनाइने पर्वले चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ।विशेषगरी मधेसी समुदायमा मनाइने रक्षाबन्धन पछिल्लो वर्षहरुमा पहाडी समुदायमा पनि दिदीबहिनीले दाजु

मिथिलाञ्‍चलमा राखी पर्वको रौनक: बज्‍न थाले माङ्गलिक धुन

महोत्तरी - महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल..! ठूल्ठूला व्यापारिक प्रष्ठिान हउन कि चलचित्र घर..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउ…