पतिलाई जेल हालेर राखी रिलेसनमा

नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन्। उनी सधैं आफ्नो व्यक्तिगत जीवनको ’boutमा धेरै केही न केही खुलासा गरी राख्छिन्। अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको […] The post पतिलाई जेल हालेर राखी रिलेसनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बन्धक बनाई १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

डेरामा पुर्‍याइदिने आश्वासनमा एक समूहले बालिकालाई गाडीमा राखी रिसोर्टमा पुर्‍याई बन्धक बनाएर बलात्कार गरेका छन् । घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटेका छन् । गत २१ मंसिरमा...

पतिलाई जेल हालेर ‘ड्रामा क्विन’ राखी शावन्त ‘लभ इन रिलेसन’मा

नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन्। उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन्।  अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको […]

भ्रष्टाचारीलाई आजीवन जेल सजाय माग

काठमाडौं  । भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले फरक मत राखेका छन् । भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने व्यवस्था नगरेर ५ वर्षे हदम्याद राखी सबै भ्रष्टाचारीलाई बचाउने प्रयास गरिएको भन्दै सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलका सांसदसम्मले विरोध गरेका हुन् ।  नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुराएर हिँड्नुपर्ने अवस्थामा पुर्‍याउने किसिमबाट कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई आवश्यक परे सर्वस्वहरण गर्ने गरी विधेयक नल्याइएको भन्दै असन्तुष्टि जनाए । ‘२–४ करोडदेखि २–४ अर्बसम्म भ्रष्टाचार गर्‍यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्ने प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन । आजीवन जेल सजाय हुनुपर्छ त्योभन्दा बढी पनि कारबाही गर्नुपर्छ । सर्वस्वहरण गर्ने प्रावधान पनि राख्नुपर्छ,’ छलफलमा प्रमुख सचेतक गिरीले भने । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा मुद्दा चलाउन ५ वर्षे हदम्यादको प्रावधानलाई भ्रष्टाचारी बचाउने प्रयास भन्दै विरोध गरे । भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनले बताए । ‘५ वर्षभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचारी बचाउनका निम्ति ल्याएको हो । यो कुनै हालतमा हुन्न,’ सांसद केसीले भने । भ्रष्टाचार निवारणसम्बन्धी विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्थामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुने उल्लेख छ । ५ वर्षे हदम्यादबारे सोही दफामा थप लेखिएको छ, ‘कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्न सक्ने रहेनछ भने निजले जुनसुकै बेहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिनेछ ।’ सम्पत्ति हिनामिनासम्बन्धी कसुरमा भने हदम्याद राखिएको छैन । त्यसमा भनिएको छ, ‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन ।’

पल शाहविरुद्ध बलात्कार मुद्दा दायर, अभियोग पुष्टि भए १४ वर्षसम्मको जेल सजाय

काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता भएको हो । शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो । किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । सरकारी वकिल कार्यालय […]

कतारकाे जेलमा रहेका १७ नेपालीलाई आममाफी

काठमाडाैं । कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् । आममाफीपछि कतारको …

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कतारले १७ नेपालीलाई दियो आममाफी

काठमाडौं : कतारले कोभिड-१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका

गणेश लामा पुर्पक्षका लागि जेल चलान

करिब एक महिनाअघि हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन…

राखी सावन्त जेल जाने !

महर्षी वाल्मीकिको विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा बलिउडकी कलाकार राखी सावन्तले पेश गरेकी जमानतको प्रस्ताव रद्ध भएको छ। भारतको लुधियानाको अदालतले शुक्रबार अभिनेत्री राखी सावन्तको जमानतको लागि गरिएको प्रस्ताव अस्वीकार गरेको हो। राखीले शुक्रबार पेशी अगाडी नै अदालतमा आत्पसर्मपण गरेकी थिईन्। आफूलाई कसैले नचिनोस भनेर उनले बुर्का लगाएर अदालत गएकी थिईन्। बिहीबार नै राखीलाई अदालतले…