२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल मार्फत सरकारको ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैकले सोमबार कुल २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । जसमध्ये ६ अर्ब रुपैयाँ बरारबको नयाँ र १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको नवीकरणका लागि बोलकबोल हुने […]