नेपाल राष्ट्र बैंकले मंगलबार ८ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । बैंकका अनुसार २८ दिनका लागि ५ करोड र ९१ दिनका लागि ३ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यक्तिगत लगानीकर्ता तथा संस्थाहरुलाई बिल खरिदका लागि बैंकले आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरूले आज अर्थात् सोमबार दिउँसो ३ बजेसम