काठमाडौं, २६ बैशाख । नेपाल राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ । ट्रेजरी बिल आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यसैगरी, […]