खुम्जुङ र नाम्चेमा विद्युत् अवरुद्ध, समस्यामा पर्यटक

सोलुखुम्बु, ८ फागुन । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा […]

सम्बन्धित सामग्री

एक लाख राशीको ‘खुम्बु ल्होसार कप’को उपाधी खुम्जुङ युवा क्लबलाई

काठमाडौं, फागुन ८ । काठमाडौको सानो गौचरण खेल मैदानमा सम्पन्न ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको फाइनल खेलमा महेन्द्र ज्योती भू.पु. विद्यार्थी मंचलाई २–० ले पराजित गदै खुम्जुङ युवा क्लबले उपाधी हात पारेको छ । त्यस्तै महेन्द्र ज्योती भू.पु. विद्यार्थी मंच प्रतियोगिताको उपविजेता टिम भएको छ भने खुम्बु यम्बु शेर्पा समाजले तेस्रो स्थान हासिल गरेको छ […]

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् […]

सगरमाथाको काखमा शिक्षाको ज्योति

–राधेश्याम विश्वकर्मा खुम्जुङ (सोलुखुम्बु), ३ असार । सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ । शिक्षाको अवसरबाट बञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ (विसं २०१८) मा हिलारीले सो विद्यालय स्थापना गरेको थियो । सन् १९५३ मा हिलारी र […]

उपसभामुखको टोली खुम्बु क्षेत्रको पदयात्रामा

काठामाडौं । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने भन्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खुम्जुङ क्षेत्रका महिलाहरुमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने गरी टोली खुम्बु क्षेत्रमा पुगेको हो । पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. विमला पौड्याल राई, अभियान्ताहरू शरु […]

तस्बिरमा हेर्नूहाेस् शेर्पाहरूकाे पुरानाे गाउँ खुम्जुङ

काठमाडाैँ- सुन्दर र रमणीय खुम्जुङ गाउँ  सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाकाे नामले पनि चिन्ने गरिन्छ। याे नाम्चेभन्दा समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको छ। खुम्जुङ पासाङल्यामु शेर्पा गाउँपालिकामा पर्छ। यो विश्व सम्पदा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र खुम्बु उपक्षेत्रमा अवस्थित छ। यसलाई शेर्पाहरूको पुरानो गाउँको रूपमा पनि चिनिन्छ। हिमालको […]

साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर

सोलुखुम्बु - चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे । शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् । चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।...

साेलुखुम्बुकाे नाम्चेमा याे वर्षको पहिलो हिमपात, लुक्लामा दुई दिनदेखि उडान ठप्प

काठमाण्डाै – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ । हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् ।  खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता क...

चिसाे बढेसँगै एक्लिँदै खुम्बु क्षेत्र

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।...