काठामाडौं । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने भन्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खुम्जुङ क्षेत्रका महिलाहरुमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने गरी टोली खुम्बु क्षेत्रमा पुगेको हो । पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. विमला पौड्याल राई, अभियान्ताहरू शरु […]