काठमाडाैँ- सुन्दर र रमणीय खुम्जुङ गाउँ सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाकाे नामले पनि चिन्ने गरिन्छ। याे नाम्चेभन्दा समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको छ। खुम्जुङ पासाङल्यामु शेर्पा गाउँपालिकामा पर्छ। यो विश्व सम्पदा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र खुम्बु उपक्षेत्रमा अवस्थित छ। यसलाई शेर्पाहरूको पुरानो गाउँको रूपमा पनि चिनिन्छ। हिमालको […]